सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ८६ करोड ७ हजार २१६ रुपैयाँ विनियोजित बजेटमा १ अर्ब २९ करोड ३१ लाखबढी रुपैयाँ अर्थात् ६९ दशमलव २५ प्रतिशत बजेट कार्यान्वयन गरेको छ।
सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ८६ करोड ७ हजार २१६ रुपैयाँ विनियोजित बजेटमा १...